श्रीलंकालाई ‘ऋणको पासोमा पारेको’ भन्दै सांसद राजापाक्षेले लेखे सी चिनफिङलाई यस्तो पत्र

एजेन्सी, २६ पौष । श्रीलंकालाई ऋणको पासोमा पारेको भन्दै त्यहाँका एकजना सांसदले सनसनीपूर्ण पत्र चीनका राष्ट्रपति सी चिनफिङलाई लेखेका छन् । यो पत्र गत हप्ता लेखिएको हो जसमा श्रीलंकाको सत्तारुढ दलका सांसद राजापाक्षेले कोरोना भाइरविरुद्धको भ्याक्सिनका लागि अतिरिक्त रकम लिएको र गुणस्तरहीन मल आपूर्ति गरेको उल्लेख छ । पत्र ३ जनवरीमा लेखिएको छ । जसमा […]