रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

शनिवार बिहान रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका–६  कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो । भैरहवाबाट कोर्चाबाङ्गमा शव पुर्याएर फर्किने क्रममा बिहान करिब ४ बजेतिर सडकबाट झण्डै ६ सय मिटर तल एम्बुलेन्स खसको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।  एम्बुलेन्समा सवार सोही स्थानका ३८ वर्षीय प्रितीप्रसाद पुन सामन्

सम्बन्धित सामग्री

झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

२ वैशाख, काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित झापाको शिवसताक्षी नगरपालिका–११ मा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक ललितपुर गोदावरी नगरपालिका–७ का २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको प्रहरीले …

झापामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गको झापा दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ  जाँदै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स झापाको दुधेमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

झापामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गको झापा दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ  जाँदै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स झापाको दुधेमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भिर घाईते

झापा / झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएका छ भने एक जना घाईते भएका छन् । शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका हुन् । बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स... The post झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भिर घाईते appeared first on Purbeli News.

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

कालिकोटमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका– ११

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

ओखलढुंगा : जिल्लाको लिखु गाउँपालिका-६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु गाउँपालिका-४ का २२ वर्षीय सुदर्शन खत्री छन्। आज बिहान प्रदेश नम्बर ३–०१–००२झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि वडा-९ पोकलीतर्फ जाँदै गर्दा वडा-६ को कात्तिके भीरमा दुर्घटना भएको हो। भीरको...

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुङ्गाको लिखुगाउँपालिका वडा नं. ६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखुगाउँपालिका वडा नं. ४ का २२ वर्षीय सुदर्शन खत्री रहेका छन् । बिहीबार बिहान प्रदेश नम्बर ३–०१–००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि वडा नं. ९ पोकलीतर्फ जाँदै गर्दा वडा नं. ६ को कात्तिके भिरमा दुर्घटना भएको हो । भिरको उकालोबाटोमा जाँदैगर्दा एक्कासि अनियन्त्रित भई कात्तिके भिरबाट अन्दाजी तीन सय मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घटनास्थलमै मृत्यु भएको गाम्नाङटार प्रहरी चौकी गाम्नाङटारका प्रमुख सीताराम भण्डारीले जानकारी दिनुभयो ।