काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा अन्तिम खेल हुँदैछ । समूह चरण अन्तर्गत अन्तिम खेलमा समूह ‘बी’बाट बाहिरिसकेका विश्व विजेता अस्ट्रेलिया र ओमान भिड्दैछन् । ओमान र अस्ट्रेलियाको खेल शुक्रबार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यो खेल श्रीलंकाको पालिखेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । समूह चरणका दुई खेल […]
८ फागुन, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट …
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती […]
२३ र २४ भदौका दिनहरू नेपाली राजनीतिक इतिहासमा केवल दुई ‘मिति’ होइनन्; लोकतन्त्रको आत्मामा परेको गहिरा चोट हुन्। सडकमा बगेको रगत, अस्पतालका ढोकामा सन्तान पर्खिरहेका परिवारहरू, र सुरक्षा होइन; भयको प्रतीक बनेको राज्य। यी दृश्य भावनात्मक स्मृति मात्र होइनन्; राज्य-नागरिक सम्बन्धको नैतिक परीक्षा हुन्। आज हामी चुनावको सँघारमा छौँ। संक्रमणकालीन नागरिक सरकार निर्माण भइसकेपछि मुलुकलाई […]