बाढीमा बेपत्ता एक जनाको शव तमोर नदी किनारमा भेटियो

पाँचथर – पाँचथरमा गएको बाढीमा परेर बेपत्ता भएका पाँच जनामध्ये एक जनाको शव फेला परेको छ । शनिबार राति फिदिमस्थित माउण्टेन हाइड्रोको पावर हाउसबाट बगेका फिदिम–१० निवासी सन्जोग लोवाको शव कुम्मायक गाउँपालिका– ५ स्याब्रुम्बास्थित तमोर नदी किनारमा भेटिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाका अनुसार स्थानीयले शव भेटेपछि प्रहरीलाई […]