सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा आगलागी

२१ चैत, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो साढे १ बजेदेखि आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार …