काठमाडौं : संविधानमाअनुसार त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा समावेशी व्यवस्था नअपनाएको भन्दै त्रिविका महिला प्राध्यापक/ कर्मचारी र विद्यार्थीले असन्तुष्टि जनाएका छन। पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका कर्मचारी र विद्यार्थीले त्रिविमा ३३ प्रतिशत क्याम्पसको प्रमुख महिलालाई बनाउनुपर्ने माग गरेका हुन।
बिहीब...