भरतपुर महानगरमा रेणु दाहाल अन्तर बढाउँदै, वडा १ को वडाध्यक्षमा कांग्रेसका केशव विजयी

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । उनले १२१ मतको अग्रता बनाएकी छिन् ।

सम्बन्धित सामग्री

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।

रेणु दाहालले सम्हालिन् भरतपुर महानगर - Karobar National Economic Daily

चितवनः भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरले आइतबारदेखि कार्यभार सम्हालेका छन् । कांग्रेसको समर्थनमा मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह शनिबार विजयी भएका थिए । मुख्य निर्वाचन अधिकृत…

भरतपुर महानगर प्रमुखमा रेणु र उपप्रमुखमा पार्वती विजयी, रचियो कीर्तिमान

चितवन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन् ।