शंकर ग्रुपमाथि एकपछि अर्को मुद्दा, अर्बौं कर्जा दिएका बैंकदेखि अन्य व्यापारिक घरानासम्म शसंकित

देशका ठूला व्यापारिक घरानामध्ये एक शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उनका छोरा सुलभ अग्रवाल पुर्पक्षका लागि कारागार पुगेपछि त्यसको प्रभाव एउटा व्यापारिक समूहमा मात्रै सीमित नरहने संकेत देखिएको छ । ठूलो बैंकिङ कर्जा प्रयोग गर्दै विभिन्न उद्योग सञ्चालन गरिरहेको समूहका प्रमुख व्यक्तिहरू एकपछि अर्को मुद्दामा थुनामा पुगेपछि कर्जा दिएका बैंकदेखि अन्य ठूला व्यावसायिक घरानासम्म […]