‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित, बर्दियामा थारु समुदायका २० प्रतिशत मानिस आक्रान्त

पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् ।