Use App
Read now
(current)
Download
कान्तिपुर
श्रावण २०८१
बझाङ पहिरो : मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत
बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने घोषणा गरेको छ ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
बझाङ पहिरो : सुदूरपश्चिम सरकारले मृतक परिवारलाई एक लाख रुपैयाँ दिने
सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा आइतबार राति पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने जनाएको छ ।