‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीले अनेक प्रकरण ढाकछोप गरेर मर्यादा बिर्सन

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी हुनु देशकै लागि लज्जास्पद विषय भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकालेर यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा असर पुगेको भिन्दै सत्तारुढ पार्टीले...