रातोपाटी ब्रिफिङ : विघटन मुद्दा फाइनलमा प्रवेश, कस्तो आउला फैसला ? (भिडियोसहित)

आज २०७८ असार २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकानील ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ सकिएको, निर्वाचन आयोगद्वारा चुनावी कार्यतालिका सार्वजनिक, ओलीले हस्ताक्षर फिर्ता गर्न माधव नेपाल समूहलाई दिएको अल्टिमेटम सकिएको, एमालेको कार्यदल ब्युँतिएको, कोरोनाको नियमित अपडेटलगायत रहेका छन् ।१. प्रतिनिधिसभा विघटन मुद्दामा २८ गते फैसलाप्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस