काठमाडौं । जापानको राष्ट्रिय मत्स्य महासंघले पनि सरकारको फुकुसिमा परमाणु दुषित पानी समुन्द्रमा फाल्ने निर्णयको विरोध गरेको छ । सोमबार जापानका प्रधानमन्त्री फुमियो काशिदालाई भेटेर उनीहरुले दुषित परमाणु पानी समुन्द्रमा फाल्ने सरकारको निर्णयप्रति बिरोध जनाएका हुन् । उनीहरुले उक्त दुषित पानीका कारण समुन्द्र र आसपासका खेतीयोग्य जमिन नष्ट हुने बताए । उनीहरुले मत्स्य उद्योगी र […]