एमालेमा धनुषाका २ पालिकामा मेयरको उम्मेद्‍वार सिफारिस

२७ चैत, जनकपुरधाम । नेकपा एमालेले धनुषाको दुई स्थानीय तहमा प्रमुखको उम्मेद्‍वार सिफारिस गरेको छ । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका र मिथिला नगरपालिकामा उम्मेद्‍वार सिफारिस गरेको छ । उपमहानगरपालिका कमिटीको बैठकले शिवशंकर साह ‘हिरा’ लाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । साह जनकपुरधाम उद्योग बाणिज्य संघका पूर्व […]