सिन्ह्वा, ८ चैत । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले हालैका दिनहरुमा सुडानमा जारी रहेका हिंसात्मक हमलाहरुको कडा शब्दमा निन्दा गरेका छन् । महासचिव गुटरेसले यस्ता हिंसात्मक हमलाहरु रोकेर आवश्यक मात्रामा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउ माग गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार भएकाले यी अधिकारको सम्मान गर्न आग्रह गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई […]