शिक्षामन्त्रीको मार्गचित्र अलपत्र, राष्ट्रसेवकका सन्तान सरकारी विद्यालयमा पढाउनैपर्ने, कार्ययोजना कागजमै सीमित

काठमाडौं । सरकारले पटकपटक राज्यकोषबाट तलब खाने राष्ट्रसेवकका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनैपर्ने प्रतिबद्धता व्यक्त गर्दै आए पनि सरकारी प्रतिबद्धता अलपत्र पर्दै...