काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच एकता हुने भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’बीच पार्टी एकता गर्ने सहमति भएको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६÷६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन […]