ललित सिंह, बझाङ । बझाङ सदरमुकाम चैनपुरको सेती नदीमा बनेको क्रस मोटरेबल पुल छेउको मेसेनरी वाल भासिएको छ । मेसनरीवाल भासिए संगै क्रस मोटरेवल पुल जोखिममा रहेको छ । बुधबार राति देखि परेको अविरल बर्षाका कारण सेति नदीमा पानीको बहाव बढेको र नदीले कटान सुरु गर्दा मेसीनरीवाल भासिएको हो । नदीमा पानीको बहाब बढेसंगै खोला […]