काठमाडौँ – नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन्। १६ देखि १९ जुनसम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए। रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका हुन्। हिमाञ्चल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त […]