काँग्रेसलाई देशभर स्वतन्त्र उम्मेदवारको चुनौती

काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसलाई देशभर स्वतन्त्र उम्मेदवारको चुनौती देखिएको छ । काँग्रेसको पकड रहेको रणनीतिक महत्वका पालिकाहरुमा स्वतन्त्रले जितेका छन् भने कतिपयमा जितको नजिक छन् । धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गरेका छन् । वड निवर्तमान मेयर हुन् । अघिल्लोपटक वडले हमाललाई पराजित गरेका थिए । यसपटक […]

सम्बन्धित सामग्री