काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । आजको संसद् बैठकमा देउवाले विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुर्स्थापना गर्न आदेशसँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । परमादेशबाट नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले उपधारा (४) बमोजिम विश्वासको मत […]