आइतवार संसदमा संविधान संशोधन विधेयक प्रस्तुत हुने कार्यक्रम

काठमाडौं : आइतवार प्रतिनिधि सभा बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत हुने भएको छ। संघीय संसद सचिवालयद्वारा जारी कार्यसूचीमा आइतवार ११ बजे बस्ने बैठमा विधेयक प्रस्तुत हुने उल्लेख गरिएको छ। कार्यसूचीअनुसार आइतवार बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक , २०७७ ’ पेश गर्ने कार्यसूची रहेको छ। त्यसपछि

सम्बन्धित सामग्री

संविधान दोस्रो संशोधन विधेयक नेपालपत्रमा प्रकाशित

सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधयेक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको हो । नेपालको वास्तविक नक्सा सार्वजनिक गर्दै सरकारले उक्त नक्सा नेपालको निशासन छापमा समावेश गर्ने हेतुले संविधान संशोधन गर्न लागेको हो । सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेले आइतबार प्रतिनिधिसभा समक्ष उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।