बालेनले खाली गराएको बेसमेन्टमा आइतबारदेखि पार्किङ गर्न दिने राहदानी विभागको सूचना

काठमाडौं । राहदानी विभागले आवेदकहरुका लागि होल्डिङ सेन्टरका रुपमा प्रयोग हुँदै आएको बेसमेन्टमा आइतबारदेखि सेवाग्राहीको पार्किङका लागि प्रयोग गरिने जनाएको छ । आज एक सूचना जारी गर्दै विभागले काठमाडौं महानगरले खाली गराएको बेसमेन्टमा पार्किङका लागि खुला गरिने जनाएको हो । विभागले लाइभ एनरोलमेन्ट सेन्टरमा राहदानी विभागमा काम भएका सेवाग्राही मात्र जान अनुरोध गरेको छ । […]

सम्बन्धित सामग्री

राहदानी विभाग पुग्यो महानगरको टोली

काठमाडौं ।  काठमाडौं महागरपालिकाको नगर प्रहरीको टोली त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ । विभागमा रहेका अवैध संरचना हटाउन महानगरको टोली त्यहाँ पुगेको हो । अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरले पछिल्लो दुई दिनयता आफैले डोजर लगाएर संरचना भत्काइरहेको छ ।  नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको...