प्रचण्डका घरबेटीले कमलविनायक-नगरकोट सडक अलपत्र पारेः सांसद कोइराला

काठमाडौं, १८ चैत । प्रतिनिधि सभा सदस्य रमा कोइराला पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबेटी भनेर चिनिएका शारदाप्रसाद अधिकारीले कमलविनायक–नगरकोट सडक अलपत्र पारेको बताएकी छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले उक्त बाटो तत्काल बनाउन निर्देशन दिन माग गरिन् । प्रधानमन्त्री प्रचण्डले यस वर्ष विगतका वर्षभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य […]