चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार

लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर वेपत्ता बाँकी व्यक्तिको पनि उद्धार कार्य जारी रहेको छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ ।

सम्बन्धित सामग्री

चीनमा विमान दुर्घटना : कोही जीवित व्यक्ति फेला परेनन्

दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु बोकेको विमानबाट अहिलेसम्म कोही पनि जीवित व्यक्ति फेला नपारेको उद्धारकर्ताहरूले बताएका छन् । चाइना इस्टर्न फ्लाइट MU5735 किन सोमबार आकाशबाट खस्यो भन्नेबारे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको अधिकारीहरुको भनाइ छ ।गुआङ्सी प्रान्तमा बोइङ ७३७-८०० दुर्घटनाग्रस्त स्थलमा कठिन भूभागका कारण उद्धार कार्यमा अप्ठ्यारो भइरहेको छ। समाचारको पर्खाइमा रहेका यात्रु र चालक दलका परिवारहरू शोकमा डुबेका छन्। सयौं उद्धारकर्मीहरूले वुझाउको ठाडो जंगली भिराल