कीर्तिपुरको रोचक चुनावी भिडन्त : एमालेको अन्तर्विरोधले भोट बढ्ने विपक्षीको आश

त्रिभुवन विश्वविद्यालय माथिको ऐतिहासिक सहर कीर्तिपुर बजारमा दिउँसोको समयमा यात्रा गर्ने हो भने चुनाव आएको छ र ? भन्ने प्रश्न उठ्न सक्छ । बजारभित्र सडकका पोल, घर, बाटो घाटोमा पार्टीका झण्डा ब्यानर बिरलै भेटिन्छ । दिउँसो दलको दलबल र प्रचार जुलुस पनि देखिँदैन । उम्मेदवार तथा कार्यकर्ताहरूले बिहान र साँझको समयमा मात्र घरदैलो कार्यक्रम गर्ने गरेका छन् । बिहान १० बजेपछि कार्यालय जानुपर्ने भएकोले बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेपछि घरदैलो कार्यक्रम राख्ने गरिएको माओवादी केन्द्रका स्थानीय ने

सम्बन्धित सामग्री

चितवन-२ : रविको आकर्षक माहोल, कृष्णभक्त र उमेशलाई भोट रक्षाको चुनौती

भरतपुर । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चर्चामा रहेको चितवन-२ मा यो पटकको चुनावी भिडन्त रोचक मोडमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दिएपछि यहाँ चुनावी चहलपहल बढेको पाइएको छ । एमालेबाट गत चुनावका विजेता कृष्णभक्त पोखरेल, गठवन्धनबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठलाई लामिछानेको इन्ट्री पछि सकस परेको […]