कुशल र साहबको उत्कृष्ट प्रदर्शनमा आर्मीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराएको छ । जितको लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ […] The post कुशल र साहबको उत्कृष्ट प्रदर्शनमा आर्मीको सहज जित first appeared on हाम्रो खेलकुद.