पूर्वमन्त्रीहरूको नियति : सत्तामा हुँदा शक्तिको खेल,  हटेपछि मुद्दा र जेल

३१ असार, काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणका केही मुद्दामा दोषी ठहर भए । काठमाडौं जिल्ला अदालतले मंगलबार दुवै नेतालाई कैद र जरिवानासहितको सजाय निर्धारण गरेको हो । यो घटनासँगै दुई …