सरकारले मुलुकको स्वतन्त्रतामाथि असर पार्ने गतिविधि गरिरहेको छ : महन्थ ठाकुर

९ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा …