Use App
Read now
(current)
Download
Shilapatra
फाल्गुन २०७८
सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त
सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी बढुवा भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो ।
पूर्ण विवरण