अन्ट्रप्रनर्स नेपालको ‘फिन–टिच’

अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम ल्याउने भएको छ । ४ वर्षको अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम ल्याउन लागेको हो ।