इँटाको ठाउँमा ब्लक बिछ्याउँदा २० करोड व्यर्थै खर्च

काठमाडौं– लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना अन्तर्गत सडक र नहरको पेटीमा ब्लक बिछ्याउन गरेको तयारीले राज्यको २० करोड रुपैयाँ व्यर्थैमा खर्च हुने देखिएको छ । लुम्बिनी क्षेत्रको परिसरभित्रका सडक र नहरका पेटीमा बिछ्याएका इँटाको अवस्था राम्रो छ । तर, कोषले यी सबै इँटा फालेर एसियन कंक्रिटोले उत्पादन गरेका ब्लक बिछ्याउने तयारी गरेको छ । यसका […]