काठमाडौं । गत असोज मध्यमा आएको बेमौसमी वर्षाले कर्णाली प्रदेशका ४ जिल्लामा साढे ६ अर्ब रुपैयाँबराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राविधिकरणले गरेको अनुसन्धानले गत असोज १७ पछि कर्णाली प्रदेशका ४ जिल्लामा आएको मनसुनजन्य विपत्तिले ६ अर्ब ४३ करोड बराबरको नोक्सानी पुर्याएको देखाएको हो । प्राधिकरणको […]