जनकपुर – जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा हुने गंगा आरती पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। जानकी मन्दिर हेर्न आउने पर्यटकहरु मन्दिरकै केही पर रहेको गंगासागरमा आरती हेर्न पुग्ने गरेका छन्। आन्तरिक पर्यटकहरु मात्र नभइ भारतलगायत विभिन्न मुलुकका पर्यटकहरु जनकपुरधाम आउँदा गंगा आरती हेर्न गंगासागरमा पुग्ने गरेका छन्। कुनै समय कुरुप पोखरीको रुपमा रहेको ऐतिहासिक गंगासागर […]