ललितपुर: शनिबार बिहान ८ बजे कुपन्डोलबाट बाग्मतीमा र्याफ्टिङ यात्रा शुरु भयो। शुक्रबार रातिदेखि वर्षा भएपछि बाग्मतीको सतह बढेको थियो।
सोही पानीमा ६ वटा र्याफ्टिङ तैरिँदै कीर्तिपुरको सुन्दरीघाटतिर बढ्यो।
नेपाल नदी संरक्षण कोषको आयोजनामा भएको महा जलयात्रामा सहभागी थिए ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि।
ललितपुरमै जन्मिएका मेयर महर्जनको बाग्मतीमा