काठमाडौँ – चार दिने नेपालको औपचारिक भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका सभामुख ली चान्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपाल आइपुगेको केही समयमै सापकोटा र चान्सुबीच संसद भवन नयाँ बानेश्वरस्थित तिलिचो हलमा भेटवार्ता भएको हो। उनी चिनियाँ कम्युनिष्ट पार्टीका तेस्रो वरियताको नेता एवं स्थायी कमिटि सदस्य हुन्। चान्सु नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै […]