अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारमा छिर्न नदिएको भन्दै कानून व्यवसायीहरु आक्रोशित, आईतबार पनि यस्तै व्यवहार गरे नछोड्ने चेतावनी

काठमाडौं, १७ मंसिर । बारको कार्यालयमा छिर्न नदिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरु आक्रोशित भएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठकै निर्देशनमा आफूहरुलाई बारको कार्यालयमा छिर्न नदिईएको अधिवक्ता भूमिनन्द चुँडालले जनाए । उनीहरुले आज आफ्नो माग राखेर बारका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, स्वतन्त्र कानून व्यवसायीहरुलाई बारको कार्यालयभित्र प्रवेश गर्न दिईएन । उनीहरुले आफूहरुलाई […]