प्रदेश सांसद वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी

३० जेठ, काठमाडौं । बागमतीका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा वैद्यले ज्यान मार्ने दुरुत्साहन गरेको भन्दै जाहेरी परेको हो । मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले युवा संघ जिल्ला कमिटी सदस्य अनिल काफ्लेले जाहेरी दिएको पुष्टि गरे । जाहेरी परेपछि अनुसन्धान कार्य अघि बढाइएको उनले […]

सम्बन्धित सामग्री

भाउजु सांसदको एक्सनः निवर्तमान मुख्यमन्त्रीसहित ४ जना विरुद्ध जाहेरी

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले (भाउजु सांसद) ले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलवार ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् ...

अपहरणको आरोपमा शंकर पोखरेलविरुद्ध बिमला वलीले प्रहरीमा दिइन् जाहेरी

रूपन्देही । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ । वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका […]