काठमाडौँ, २२ कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएक छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७औँ साधारणसभाको सन्दर्भमा आज आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार:संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले भने, “संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्छ ।” “संविधान अनुकूलका कानुन बनाउन ढिलाइ […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा सेवा र अनुसन्धानका क्षेत्रमा तालिम तथा अनुभव हाँसिल गरेका छन् । उनले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, […]
रुपन्देही । मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बर्खास्तीको माग गरेको छ । शान्ति समाजका अध्यक्ष गोविन्द खनालले कानुन कार्यान्वयन गर्ने निकायमा बसेको व्यक्ति आफ्नो सुरक्षाकर्मीसहित सर्वसाधारणको घरमा पुगेर अराजक गतिविधिमा उत्रिएका विषय बाहिर आएकाले तत्काल बर्खास्ती गरेर छानविन गर्नुपर्ने बताएका छन् । ‘उहाँ आफै कानुन कार्यान्वयन गर्ने निकायमा […]