अमेरिकी करोडपति रोबर्ट डर्स्टलाई जन्म कैद

एजेन्सी । आफनै साथीको हत्या आरोप लागेका अमेरिकी रियल स्टेट व्यवसायी तथा करोडपति रोबर्ट डर्स्टलाई जन्मकैदको सजायँ सुनाइएको छ । अमेरिकाको लस एन्जेलसस्थित एक उच्च अदालतले डर्स्टलाई आफ्ना मित्रको हत्या गरेको प्रमाणित भएपछि जन्मकैदको सजाय सुनाइएको हो । डर्स्टले सुसान बर्मनको टाउकोमा गोली हानी हत्या गरेको प्रमाणित भएको हो । आफ्नी पत्नी बेपत्ता भएको विषयमा […]