सरकारले लुजडाउन गरेपनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न नछोडौं : जनस्वास्थ्यविद् डा. पाण्डे

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बन्दाबन्दीको कारणले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई सहज भएकोले अहिले कोरोना संक्रमण घट्दो क्रममा रहेको बताएका छन् । यद्धपी उनले संक्रमण दर कम भएपनि अझै सबैले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले शहरमा संक्रमणको दर घटेपनि […]

सम्बन्धित सामग्री

खुकुलो भएको निषेधाज्ञामा फेरि कडाइ होला ?

देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरालो लाग्न सकेको छैन । संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ । काठमाडौं उपत्यकाभित्र संक्रमण रोक...

फेरि निषेधाज्ञा होला त ?

काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९।३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन ।संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको त

विज्ञको प्रतिवाद : लकडाउन होइन, स्वास्थ्य मापदण्ड पालना गरौँ

‘अहिले हामी दोस्रो चरणमा गएको भनि हाल्ने स्थिति होइन । दोस्रो  चरणमा जान सक्ने संकेत पक्कै हो । बढी सतर्क हुनुपर्ने स्थित बनायो’, जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘जनस्वास्थ्यका अरु प्रावधानलाई प्रभावकारी ढंगबाट कर्यान्यवन गर्नुभन्दा अगाडि लकडाउन गर्नु समस्याको हल हो भन्ने लाग्दैन ।’