नगरपालिकाका कर्मचारीमाथि हातपात गर्ने नेतालाई कारवाहीको माग

नेकपाका मटिहानी नगरस्तरीय नेता राजकिशोर मण्डलले नगरपालिकामा कामकाज गर्दै गरेका कर्मचारी राकेशकुमार राणलाई बिहीबार दिउँसो हातपात गरेको भन्दै नेता मण्डललाई कारबाही गर्न माग गर्दै नगरपालिकाका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दर्ता गराएक...

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारवाहीकाे माग

काठमाडौँ । प्रादेशिक अस्पताल जनकपुरधामले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर होहल्ला गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको छ । मंगलबार साँझ ६ बजे प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा डाक्टरसँग सल्लाह नै नगरी सोझै बिरामीलाई भेन्टिलेटरमा राखेर नयाँ बिरामीका कुरुवा र अन्य अज्ञात व्यक्तिले होहल्ला गरी स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात गरेको […]

कर्मचारी कुटपिट गर्नेलाई कारवाही माग

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति वडा नं १ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ ।