पोखरा । मार्सल लगाएर गण्डकीको बजेट बुधबार छलफलविनै पारित गरिएको छ । लगातार एमालेले सदन अवरुद्ध गरेपछि सत्तापक्षीय गठबन्धन मार्सल लगाउने स्थितिमा पुुगेको थियो । विभिन्न १० बुँदे माग राखेको एमालेले बुधबारमात्रै चारवटा बैठक अवरुद्ध गरेकाे थियाे ।
पाँचौपटकको बैठकमा चाहिँ मार्सल लगाएरै भएपनि सञ्चालन गर्ने र कार्यसूची अनुसार विनियोजन विधेयक...