सेयरको ‘लकिङ पिरियड’ तत्काल कार्यान्वयन नहुने

काठमाडौं । उर्जा प्रवर्द्धकहरूको विरोधपछि सरकारले तत्कालका लागि जलविद्युत आयोजनका संस्थापक सेयरको ‘लकिङ पिरियड’ मा गरिएको कडाइ कार्यान्वयन नगर्ने भएको छ । सरकारद्वारा गठित एक समितिले २० प्रतिशत सेयर संस्थापकहरूले सरकारलाई हक हस्तान्तरण नगरुन्जेलसम्म बिक्री गर्न नपाउने बनाउन सिफारिस गरेको थियो । तर, उर्जा व्यवसायीको आपत्तिपछि उर्जामन्त्री पम्फा भुसालले सोमबार तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेकी […]