‘उनी लकिरको फकिरजस्ता थिएनन्’

आज हामी दु:खद स्थितिमा उपस्थित भएका छौं। मृत्यु सबैले वरण गर्नुपर्छ।तर, कतिपय व्यक्ति हाम्रो राष्ट्रमा मात्रै होइन, अन्तरराष्ट्रिय जगत्‌मा पनि समाज र देशका लागि विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिले मृत्युवरण गर्दा पनि अमरत्व प्राप्त गर्दछन्।आज एकदम प्रखर वक्ता र राजनीतिक चिन्तनको क्षेत्रमा पनि एउटा मौलिक र सिर्जन किसिमले निर्णय गर्नसक्ने एउटा राजनीतिक साहस भएको व्यक्तित्व गुमेकोमा हामी सबैलाई दु:ख हुनु स्वाभाविक हो।मदनजीका विशेषता मध्येमा के भने उहाँ आफ्नो