काठमाडौं : कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यमी महिला सहकारी सस्थाले यो आर्थिक वर्षमा करिब एक करोड बराबरको बाख्रा बिक्री वितरण गरेको छ।पहिला व्यापारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्री गर्न नसक्दा किसानहरु घाटा व्यहोर्न बाध्य थिए। बाँकेको राप्ती सोनारी गाउँपालिकाको अधिकांश क्षेत्रमा वन जंगल छ। घर छेउ वरिपरि जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका–२ का किसानहरु बाख्रा पालनतर्फ आकर्षित भएका छन्।बाख्रापालन गर्नका लागि गाउँमै रहेको जननी स