गगन थापाको अपिल : फोहोरमा अवरोध नगरिदिनुस्, सबै बसेर समाधान निकालौँ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिन सक्ने बताएका छन्। बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै उनले सबै जना मिलेर समाधान निकाल्न आह्वान गरेका हुन् ।काठमाडौं क्षेत्र नम्बर ४ का सांसद समेत रहेका थापाले  काठमाडौं फोहोरले अस्तव्यस्त सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहेकाहरु अवरोध नगरिदिन आग्रह गरे । उनले सबै बसेर संवाद र समीक्षा गरी समाधान निकाल्न सकिने बताए ।साथै काँग्रेसबाट निर्वाचित स्थानीय तहको नेतृत्वलाई फोहर व्यवस्थापनको अवरो