काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गुण्डाहरूको नाइके भएको अधिवक्ताहरुले बताएका छन् । बारको सभालाई सम्बोधन गर्दै वकिलहरुले भने, ‘आज देखिहाल्नु भयो नि तपाईंहरूले प्रधानन्यायाधीश जबरा गुण्डाहरूको पनि नाइके रहेछन् ।’ अधिवक्ता मेघराज पोखरेलले अब न्यायालयमा जारी आन्दोलन खुलाउनका लागि प्रधानन्यायाधीशको राजीनामा नै न्यूनतम शर्त भएको बताएका छन् । ‘उहाँ बिचौलियाको नाइके हो भन्ने पुष्टि भएको […]