नेपाली श्रमिकको माग तीन गुणा बढ्यो

अन्य १६ देशको तुलनामा रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत कोरिया जाने नेपालीको माग तीन गुणाले बढेको छ । माग संख्या बढेपछि सरकारले मासिक उडान संख्यासमेत बढाउने तयारी गरेको छ । कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोष्टर (योग्य श्रमिक सूची) मा रहेका नेपालीको माग ३ गुणाले बढेको हो । वैदेशिक रोजगार विभाग इपिएस […]

सम्बन्धित सामग्री

कोरियामा नेपाली श्रमिकको माग बढ्यो

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेबु्रअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।