करार कर्मचारीको म्याद थप नगरेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी

सिन्धुली, साउन ७ । प्रमुख सत्ताझेदार दल नेपाली कांग्रेसनिकट करार कर्मचारीहरूको म्याद थप नगरेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको गोलन्जोर गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको म्याद थप नरिएपछि उक्त गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो । गत आर्थिक वर्ष २०७८/७९ मा भर्ना गरिएका करार कर्मचारीको समायावधि सकिएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० मा उक्त […]

सम्बन्धित सामग्री

करार कर्मचारीद्वारा तालाबन्दी

सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले तालाबन्दी गरेका छन् । २०७४ सालमा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक रूपमा कर्मचारी नियुक्त गरेको भन्दै एमाले नेतृत्वको टिमले बिदा गरेका करारका कर्मचारीहरूले सोमबार(आज) कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।  असार ३० गते […]

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा करार कर्मचारीद्वारा तालाबन्दी

सुर्खेत । २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक रुपमा कर्मचारी नियुत्तm गरेको भन्दै एमाले नेतृत्वको टीमले बिदा गरेका करार कर्मचारीहरुले आज कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन् । करारका कर्मचारीलाई हटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै करारका कर्मचारी र नेपाली कांग्रेसले आन्दोलन थालेका […]

करार कर्मचारीले छत्रेश्‍वरी गाउँपालिकाका सबै वडामा लगाए ताला

सल्यान : छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार कर्मचारीले गाउँपालिकाका सात वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। म्याद थप गर्नुपर्ने भन्दै करार कर्मचारीहरुले तालाबन्दी गरेका हुन्।  माग पूरा नभएसम्म वडामा तालाबन्दी जारी रहने करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताए। उनले भने, ‘गाउँपालिकाका सा...